सुनसरी जिल्लामा कोरोना संक्रमितको कुल संख्या २८१ पुगेको छ । यो संख्या अहिलेसम्म सुनसरीको विभिन्न पालिकाहरुमा मात्र लिइएको स्वाबको परीक्षणको नतिजा हो । जिल्लामा हालसम्म १२ हजार ७ सय ५७ स्वाब परीक्षण भएको छ । त्यसमध्ये २८१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये १४० जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ
इटहरी । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले असोज ५...















Discussion about this post