Tuesday, July 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पत्रकारका समस्या पहिचान गरि समाधान गर्न प्रेस युनियन सुनसरीको माग

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ८, २०७७
in समाचार
0
पत्रकारका समस्या पहिचान गरि समाधान गर्न प्रेस युनियन सुनसरीको माग
253
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पछिल्लो समय कोरोना महामारीको कारण देखाउँदै विभिन्न मिडिया हाउसबाट पत्रकारहरुलाई निकाल्ने, बेतलबी बिदा राख्ने तथा विभिन्न कारण देखाई तलब नै नदिई निष्कासन गर्ने कुरालाई मध्यनजर गर्दै प्रेस युनियन सुनसरीले समस्यामा परेका पत्रकारको पहिचान गरि समाधान गर्न माग गरेको छ ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार पछिल्लो समय विभिन्न राष्ट्रिय तथा स्थानीय मिडियाहरुले श्रमजीवि पत्रकारहरुलाई बेतलबी बिदामा राख्ने, दबाबपूर्ण शैलीमा कामबाट निकाल्ने जस्ता कुराको अविलम्ब पहिचान गरि पत्रकारका समस्या समाधान गर्न माग गरेको हो ।

‘समस्यामा परेका पत्रकारहरुको पहिचान गरि तत्काल समस्या समाधान गर्नका लागि अपिल गरेका छौँ,’ अधिकारीले भने, ‘पत्रकार महासंघले अलग्गै कार्यदल बनाई स्थलगत रुपमा समस्या पहिचान गरि समाधान गर्न अनुरोध गरिन्छ ।’

केही दिनयता नागरिक दैनिकमा कार्यरत पत्रकार सुविद गुरागाईँले आँफूले तलव नपाएपछि अनशन समेत बस्दै आएकाले आँफूहरुको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रेस युनियन सुनसरीका अध्यक्ष अधिकारी र सचिव निशान चौधरीद्धारा जारी विज्ञप्तीमा भनिएको छ – ‘पारिश्रमिक नदिएको र पूर्व जानकारीबिनै कामबाट निकालेको कुराले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार गुरागाईँको मागमा हाम्रो पूर्ण समर्थन रहेको छ ।’

प्रेस युनियनका केन्द्रीय पार्षद् समेत रहेका गुरागाईँ अहिले आँफूले काम गरेको तलब पाउनुपर्ने माग गर्दै काठमाडौँमा अनशनरत रहेका छन् ।

साथै संकटग्रस्त पत्रकारहरुको उद्धारका निम्ति ठोस कदम चाल्न पनि प्रेस युनियन सुनसरीको कार्यसमितिले माग गरेको छ ।

Tags: # प्रेस युनियन#पत्रकार#सुनसरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
FEATURE BREAKING

सुनसरीमा कर्फ्यू आदेश हटाइयो, निषेधाज्ञा भने कायमै

by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८३
0

इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज घटनापछि लागू गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा...

सुनसरीका संवेदनशील क्षेत्रमा राति ९ बजेदेखि अनिश्तिकालीन कर्फ्यू
समाचार

सुनसरीका संवेदनशील क्षेत्रमा राति ९ बजेदेखि अनिश्तिकालीन कर्फ्यू

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका केही संवेदनशील क्षेत्रमा सोमबार रातिको समयमा कर्फ्यू जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी...

इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

अपराधको पराकाष्ठा : मोरङमा एक बालिकामाथि सामूहिक बलात्कार !

साउन ११, २०८३
अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

सम्बन्ध विच्छेद दर्तामा घुस माग्ने झापाका वडा सचिव अख्तियार इटहरीको फन्दामा

साउन ११, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरी घटनापछि सुरक्षा नेतृत्वमा व्यापक हेरफेर, सीडीओदेखि डीआईजीसम्म फिर्ता

साउन ११, २०८३
कप्तानगन्ज घटनापछि सुनसरीमा सामाजिक सद्भाव जोगाउन साझा प्रतिबद्धता

कप्तानगन्ज घटनापछि सुनसरीमा सामाजिक सद्भाव जोगाउन साझा प्रतिबद्धता

साउन ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा कर्फ्यू आदेश हटाइयो, निषेधाज्ञा भने कायमै

साउन १२, २०८३
सुनसरीका संवेदनशील क्षेत्रमा राति ९ बजेदेखि अनिश्तिकालीन कर्फ्यू

सुनसरीका संवेदनशील क्षेत्रमा राति ९ बजेदेखि अनिश्तिकालीन कर्फ्यू

साउन ११, २०८३
इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

अपराधको पराकाष्ठा : मोरङमा एक बालिकामाथि सामूहिक बलात्कार !

साउन ११, २०८३
अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

सम्बन्ध विच्छेद दर्तामा घुस माग्ने झापाका वडा सचिव अख्तियार इटहरीको फन्दामा

साउन ११, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    455 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.