तरहरामा दुर्घटना हुँदा एकजना घाईते भएका छन् ।
इटहरी २० तरहरा चोक स्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जादैँँ गरेको प्रदेश१–०२–००२ च ३६१५ नं को पिकअप भ्यान आफैँ अनियन्त्रित भई दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
पिकअपमा सवार मोरङ सुन्दरहरैँचा बिराटचोक बस्ने बर्ष १७ को अभिषेक खवास घाइते भएको र उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।
भ्यान चालक फरार रहेकाले उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post