Monday, July 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्वि विरुद्व धरानमा नेविसंघ र तरुण दलको सिटी जुलुस

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ८, २०७९
in समाचार
0
पेट्रोलियम पदार्थको मूल्यवृद्वि विरुद्व धरानमा नेविसंघ र तरुण दलको सिटी जुलुस

तस्वीर : लक्ष्मण थापा ।

159
SHARES
Share on FacebookShare on Twitter

धरान : नेपाल आयल निगमले पेट्रोलियम पदाथमा बढाएको मूल्यवृद्धि विरुद्ध सत्ता गठबन्धनकै भातृ संघ–संगठनहरू आन्दोलनमा उत्रिएका छन् ।

धरानमा सत्ता गठबन्धनमा रहेर सरकारको नेतृत्व गरेको नेपाली कांगेसका भातृ संघ संस्थाहरूले बुधबार मूल्य बृद्धि फिर्ताको माग गर्दै सिटी जुलुस निकालेका हुन् ।

नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ सुनसरी क्षेत्र नं. १ समिति, नेपाल तरुण दल सुनसरी क्षेत्र नंं. १ र धरान नगर समितिले धरान २ सिंहदेवीचौकबाट सिटी जुलुस ¥याली निकालेका थिए । धरानको भानुचौकमा कोणसभा गर्दै ¥याली समापन भएको थियो ।

कार्यक्रममा बोल्दै तरुण दल धरान नगर समितिका सभापति नरसिंह राईले पछिल्लो समय दिनानुदिन मूल्यवृद्वि भएका कारण आफूहरू आन्दोलनमा उत्रनु परेको बताए ।

तस्वीर : लक्ष्मण थापा ।

नेपाल विद्यार्थी संघ सुनसरी क्षेत्र नं. १ का सचिव दोर्ची शेर्पाले सर्वसाधारणको जनजीवन नै कष्टकर हुनेगरी मूल्य वृद्धिको विरुद्धमा बाध्य भएर आफूहरूले आन्दोलन गरेको बताए ।

जनताको समस्याभन्दा पार्टी र सरकार ठूलो नभएको उदृत गर्दै उनले मूल्य वृद्वि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने समेत चेतावनी दिए ।

कोण सभामा तरुण दल क्षेत्रीय सचिव रोजन रणपहेलीले बोल्दै तत्काल मूल्यवृद्वि फिर्ता हुनुपर्ने अन्यथा आन्दोलन झन् चर्किने बताए ।

Tags: #तरुण दल#धराननेविसंघपेट्रोलियम पदार्थमूल्यवृद्धिसिटी जुलुस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा
FEATURE BREAKING

सम्बन्ध विच्छेद दर्तामा घुस माग्ने झापाका वडा सचिव अख्तियार इटहरीको फन्दामा

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

झापा : झापाको गौरादह गाउँपालिका–१ मा कार्यरत वडा सचिव अजयकुमार साह घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका...

सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती
FEATURE BREAKING

सुनसरी घटनापछि सुरक्षा नेतृत्वमा व्यापक हेरफेर, सीडीओदेखि डीआईजीसम्म फिर्ता

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि सरकारले जिल्लाको सुरक्षा नेतृत्वमै व्यापक फेरबदल गरेको छ। घटनापछि...

कप्तानगन्ज घटनापछि सुनसरीमा सामाजिक सद्भाव जोगाउन साझा प्रतिबद्धता

कप्तानगन्ज घटनापछि सुनसरीमा सामाजिक सद्भाव जोगाउन साझा प्रतिबद्धता

साउन ११, २०८३
तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

साउन ११, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

साउन ११, २०८३
काँकडभिट्टा–लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

काँकडभिट्टा–लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

साउन ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

सम्बन्ध विच्छेद दर्तामा घुस माग्ने झापाका वडा सचिव अख्तियार इटहरीको फन्दामा

साउन ११, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरी घटनापछि सुरक्षा नेतृत्वमा व्यापक हेरफेर, सीडीओदेखि डीआईजीसम्म फिर्ता

साउन ११, २०८३
कप्तानगन्ज घटनापछि सुनसरीमा सामाजिक सद्भाव जोगाउन साझा प्रतिबद्धता

कप्तानगन्ज घटनापछि सुनसरीमा सामाजिक सद्भाव जोगाउन साझा प्रतिबद्धता

साउन ११, २०८३
तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

साउन ११, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    773 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.