इटहरी : मोरङको क्षेत्र ४ (क) मा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार गुरुराज घिमिरेलाई पराजित गर्दै एमालेका जयप्रकाश चौधरी विजयी भएका छन् ।
चौधरीले १५ हजार ४६५ मत ल्याउँदै घिमिरेलाई ४०४ मतान्तरले पराजित गरेका हुन् । घिमिरेले १५ हजार ५९ मत प्राप्त गरेका छन् ।
मोरङको ग्रामथान गाउँपालिका ३ सिद्राहाका ४६ वर्षीय चौधरी पहिलो प्रयासमा नै प्रदेश सांसद हुन सफल भएका हुन् ।














Discussion about this post