इटहरी : सुनसरी क्षेत्र नम्बर ४ मा सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार कार्की एक सय १७ मतले अगाडि रहेका छन् ।
कार्कीले १२ हजार एक सय २२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका जगदीशप्रसाद कुसियतले १२ हजार ५ मत प्राप्त गरेका छन्।














Discussion about this post