Thursday, August 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध मनाेरञ्जन

‘नीरफूल’ को पोस्टर सार्वजनिक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २१, २०७६
in मनाेरञ्जन
0
‘नीरफूल’ को पोस्टर सार्वजनिक
358
SHARES
Share on FacebookShare on Twitter

नेपाली कथानक चलचित्र ‘नीरफूल’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । संचारकर्मी फूलमान वलले निर्देशन गरेको चलचित्रका ४ पोस्टर एकै पटक सार्वजनिक गरिएको हो । चलचित्र ‘नीरफूल’मा भूकम्पमा बिछोडिएको परिवारको प्रेमकथालाई प्रस्तुत गरिएको छ ।

चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राई, शान्ति वाइबालगायत कलाकार ‘फिचर्ड’ छन् । यो चलचित्रमा अभिनेत्री रेखा थापाले विशेष भूमिकामा रहेर अभिनय गरेको बताईएको छ । तर, उनलाई सार्वजनिक पोस्टरमा समावेश गरिएको छैन् ।

आगामी फागुन ३० गते बाट अल नेपाल प्रदर्शनको प्रचारमा रहेको चलचित्रमा दयाहाङ, रेखा र शान्तिका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा लगायतका कलाकार पनि देखिने छन् ।

चलचित्र ‘नीरफूल’को पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् । फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको यो चलचित्रको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

चर्चित गायिका पवित्र सुब्बालाई ‘नझरेका फूलहरू सम्मान–२०८२’ प्रदान
मनाेरञ्जन

चर्चित गायिका पवित्र सुब्बालाई ‘नझरेका फूलहरू सम्मान–२०८२’ प्रदान

by टाकुरा न्यूज । इटहरी
चैत्र १७, २०८२
0

इटहरी : ‘नझरेका फूलहरू’द्वारा सुप्रसिद्ध गायिका तथा अभिनेत्री पवित्र सुब्बालाई “नझरेका फूलहरू सम्मान–२०८२” प्रदान गरिएको छ। आयोजक संस्थाका अध्यक्ष केपी...

हेमन्त शर्माको साङ्गीतिक प्रस्तुतिले धरान झुम्यो
मनाेरञ्जन

हेमन्त शर्माको साङ्गीतिक प्रस्तुतिले धरान झुम्यो

by टाकुरा न्यूज । इटहरी
माघ २९, २०८२
0

धरान : लोकप्रिय गायक हेमन्त शर्माले साङ्गीतिक प्रस्तुति दिँदै दर्शक–स्रोतालाई भरपूर मनोरञ्जन प्रदान गरेका छन्। ‘नझरेका फूलहरू’को आयोजनामा धरान आएका...

सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गौतमको ‘प्रेमकथा’ सार्वजनिक

सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २२, २०८२
‘काली’बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडिओ)

‘काली’बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडिओ)

अशोज १४, २०८२
तरहराका नितेन मोक्तान नेपाल आइडलको टप १६ मा, गरे भोटको अपिल

तरहराका नितेन मोक्तान नेपाल आइडलको टप १६ मा, गरे भोटको अपिल

असार ८, २०८२
अञ्जु पन्त र दुर्गा पराजुलीको स्वरमा ‘तिमी नै छौ यो मनमा’ सार्वजनिक (भिडिओसहित)

अञ्जु पन्त र दुर्गा पराजुलीको स्वरमा ‘तिमी नै छौ यो मनमा’ सार्वजनिक (भिडिओसहित)

बैशाख १६, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

साउन २८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना मावि प्रकरण : यौनजन्य दुर्व्यवहार आरोपमा पक्राउ परेका चार शिक्षक–कर्मचारी धरौटीमा रिहा

साउन २८, २०८३
भोजपुर : ऐतिहासिक ‘फलाम ढुङ्गा’को पर्यटन विकास योजना अलपत्र

भोजपुर : ऐतिहासिक ‘फलाम ढुङ्गा’को पर्यटन विकास योजना अलपत्र

साउन २८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.