सोलुखुम्बु : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ बुल्तोसममा बिजुलीको खम्बाले किचिएर एकजनाको मृत्यु भएको छ ।
सोताङ गाउँपालिका ३ निवासी गौरीशंखर हाईड्रोपावरका कर्मचारी ३५ वर्षीय टीकाराम राईको मृत्यु भएको हो ।
बिजुलीको तार काट्ने क्रममा फलामको बिजुलीको खम्बाले किचिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post