इटहरीका जीवन खनालको अन्त्यष्टी गरिएको छ ।
मंगलबार धरानस्थित एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका खनालको बुधबार इटहरीको बुढीगंगा जमूना घाटमा अन्त्यष्टी गरिएको हो ।
अनेरास्ववियू सुनसरी सदस्य समेत रहेका खनाल विद्यार्थी राजनीतिमा पनि सक्रिय थिए ।
प्रहरीको अनुसन्धानबाट खनालले के कारणले आत्महत्या गरेको भन्ने नखुलेपनि उनीमाथि ऋण धेरै रहेकाले आत्महत्या गरेको अनुमान गरेको छ ।
















Discussion about this post