Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

एक बिद्यार्थीको बकपत्र : १२ कक्षाका बिद्यार्थीसँग किन सौतेनी व्यवहार ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २४, २०७७
in टाकुरा विशेष, विचार
0
एक बिद्यार्थीको बकपत्र : १२ कक्षाका बिद्यार्थीसँग किन सौतेनी व्यवहार ?
536
SHARES
Share on FacebookShare on Twitter

नमस्कार म कक्षा १२ मा अध्यनरत छात्र परेश पौडेल।

म एउटा विद्यार्थी भएको कारणले अहिलेको अवस्थामा १२ कक्षाका साथीहरुको मनमा भएको पीडा तथा सम्पूर्ण आवाजबिहिनहरुको केही धारणा र विचार राख्न गएको छु ।

नेपाल सरकारका वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षाबारे यसअघि नै उद्धघोष गरिसकेका छन् । उनले भनेका थिए, परीक्षा नलिने कुनै विकल्प रहेन, तपाईँहरु तयारी अवस्थामा बस्नुहोस्।

परीक्षा नलिने कुनै विकल्प हेरिएन भने परीक्षा लिने के विकल्प हेरियो ? प्रश्न यहाँ हो । सम्पूर्ण विद्यार्थीको मात्र होइन, देशकै जिम्मेवार अभिभावक भएपछि गफ दिएर त भएन नि मन्त्री ज्यू ?

एउटा ठोस निर्णय र विकल्प दिनु पर्यो नि ? उनी भन्छन् – तपाईँहरु तयारी अवस्थामा बस्नुहोस् । कसरी तयारी अबस्थामा बस्ने ? ३ महिना देखि लकडाउन भएको छ ।

न कलेज जान पाएको छ, न शिक्षकसँग प्रत्यक्ष संवाद गरेर कक्षा लिन पाईएको छ । उनी शिक्षामन्त्री हो । उनलाई जानकारी हुनुपर्ने हो, सबै विद्यार्थीहरु सक्षम नहुँन सक्छन् । धेरैले आफ्नो घरमा बसेर पढ्न सक्दैनन् । धेरैजना नेटको पहुँचबाहिर छन् ।प्राय सबै विद्यार्थीहरुसँग मोबाइल, ल्यापटप र नेटको सुबिधा हुँदैन ।

र, जो सँग छ उनीहरु मोबाइल र नेटको कति उपयोग गर्छन् ? तिनीहरुको अभिभावक र तिनीहरुलाई मात्र थाहा छ । खोइ यो कुरा हामीले नबुझेको हो । या हाम्रो शिक्षामन्त्रीले बुझाउन नसकेको हो ।

कक्षा १२ का विद्यार्थीसँग किन सौतेनी व्यवहार मन्त्री ज्यु ? के १२ का विद्यार्थीलाई कोरोना भाइरस लाग्दैन । यदि लाग्दैन भने लाग्दैन भने भन्नू पर्यो ? हाम्रो शिक्षामन्त्री त विगतका दिनमा स्वास्थ्य मन्त्री भइसकेको मान्छे पनि हो । उनलाई जनस्वास्थ्यको जानकारी हुनुपर्ने हो ।

हाम्रो भन्दा समृद्द मुलुकहरुले स्नातक तह सम्मका परीक्षा नलिने र आन्तरिक मूल्यांकनका आधारमा सबै विद्यार्थीहरुलाई पास बनाउने भएका छन् । यो कुरा हाम्रो मन्त्रीज्यूलाई जानकारी भए हुन्थ्यो । मन्त्रीज्यूले १२ कक्षाका विद्यार्थीको भबिष्यबारे केही नसोची यति मात्र भनेका छन् कि परीक्षा हुन्छ ।

हाम्रो छिमेकी मुलुक भारतमा डेढ महिनापछि स्नातक तहको लागि भर्ना सुरु हुन्छ ।

अहिलेको निर्णयले १२ कक्षाका विद्यार्थीहरुलाई मानसिक तनाव दिने मात्र काम भएको छ ।

यो लकडाउन अवधिभरमा सरकारले एकपटक पनि विद्यार्थीहरुको मनोबल बढाउने कार्य गरेको पाईँदैन । अहिलेको यो बिषम् परिस्थितिमा हामी बिद्यार्थीहरु न घरका न घाटका भएका छौँ ।

सरकार विद्यार्थीलाई मानसिक तनाव दिने काम बन्द गरे हुन्न र ?

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

Auto Draft
FEATURE BREAKING

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

by टाकुरा न्यूज । इटहरी
अशोज ९, २०८३
0

इटहरी : प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र सङ्घको महासभामा शुक्रबार सम्बोधन गरेका छन्। उनले अङ्ग्रेजी भाषामा गरेको सम्बोधनको पूर्ण पाठ नेपालीमा...

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर
FEATURE BREAKING

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८३
0

नेपाल प्राकृतिक विपद्का दृष्टिले जोखिमयुक्त मुलुकका रूपमा चिनिन्छ । बाढी, पहिरो, भूकम्प, डुबान, आगलागी, चट्याङलगायतका विपद्का कारण हरेक वर्ष ठूलो...

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३
हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

अशोज १, २०८३
कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

अशोज ९, २०८३
Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.