इटहरी २० तरहरामा दुईजना सहित इटहरीमा आज थप पाँचजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरी २० तरहरामा रहेको ग्रामीण उद्यम तथा बिप्रेषण आयोजना (समृद्धि) का २७ बर्षका पुरुष र २५ बर्षका पुरुष रहेका छन् ।
त्यस्तै, इटहरी ४ की २५ बर्षीया महिला, इटहरी ५ का २७ बर्षीय पुरुष र इटहरी ३ का पुरुष रहेका छन् ।
यी मध्ये एकजना इटहरी उपमहानगरपालिकाका कर्मचारी पनि रहेका छन् ।
यो पनि – तरहरामा रहेको समृद्धि अफिसका दुईजना कर्मचारीमा कोरोना पुष्टि
यो पनि – इटहरीका अर्का कर्मचारीमा पनि कोरोना देखियो
यो पनि – इटहरीमा समुदाय स्तरमै कोरोना फैलदैँ, थप एकजनामा कोरोना पुष्टि
















Discussion about this post