Monday, May 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

होम आइसोलेसनमा बस्दा के के कुरामा ध्यान दिने ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ३, २०७७
in विचार
0
होम आइसोलेसनमा बस्दा के के कुरामा ध्यान दिने ?
198
SHARES
Share on FacebookShare on Twitter

केही दिनअघिसम्म पिसिआर रिपोर्ट पोजेटिभ आयो भने कोरोना भाइरस संक्रमितलाई अस्पतालमा राख्ने गरिएको थियो । तर, अहिले अस्पताल भरिँदै गएपछि होम आइसोलेसनको चर्चा चलेको हो । होम आइसोलेसन भन्नेबित्तिकै संक्रमित व्यक्ति छुट्टै बस्नु भन्ने बुझिन्छ । यसको मतलव अरू व्यक्तिलाई सर्ने सम्भावना हुने भएकाले छुट्टै बस्नू भनिएको हो । अहिले टेकु अस्पतालमा ठाउँ नभएर घरमा पठाइएको अवस्था छ । संक्रमित व्यक्ति सतर्क भए अन्यमा संक्रमण हुँदैन ।

परिवारका सदस्यहरू पनि सतर्क हुन आवश्यक पर्छ । संक्रमित व्यक्तिलाई छुट्टै कोठामा राख्नुपर्ने हुन्छ । हावा ओहोरदोहोर हुने सफा कोठामा बस्नुपर्छ । संक्रमित व्यक्तिले चलाएका सामान अन्य कुनै अर्को व्यक्तिले नछुँदा राम्रो मानिन्छ । सकभर ट्वाइलेट पनि छुट्टै प्रयोग गर्नुपर्छ । त्यसो नभएको अवस्थामा ट्वाइलेटको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन ताजा र झोलिलो पदार्थ पिउँदा राम्रो हुन्छ ।

यदि संक्रमित भएको व्यक्तिलाई सास फेर्न गाह्रो भयो, घाँटी दुख्नेलगायतका समस्या देखियो भने सम्बन्धित निकाय स्वास्थ्य संस्था० को नम्बर तयारी अवस्थामा राख्नुपर्छ ।

केही व्यक्तिले एक्लै बसेर धेरै कुरा सोच्दा डिप्रेसनसमेत भएको विषय बाहिर आइरहेका छन् । सकेसम्म आइसोलेसनमा बसेको बेला इन्टरनेट हुनु राम्रो हुन्छ । यसका अलावा टिभी भएको ठाउँ हुनुपर्छ । यी कुरा भएको अवस्थामा समय बिताउन सजिलो हुन्छ । संक्रमित व्यक्तिलाई घरका परिवारले हौसला प्रदान गर्नुपर्छ । आइसोलेसनमा बसेको बेला परिवारले जतिसक्यो धेरै ‘मोटिभेसन’ प्रदान गर्नुपर्छ ।

संक्रमित व्यक्ति होम आइसोलेसनमा बसेको बेला स्वास्थ्यकर्मीहरू नजिक नहुन सक्छन् । यदि संक्रमित भएको व्यक्तिलाई सास फेर्न गाह्रो भयो, घाँटी दुख्नेलगायतका समस्या देखियो भने सम्बन्धित निकाय स्वास्थ्य संस्था० को नम्बर तयारी अवस्थामा राख्नुपर्छ । कोरोनाबारे नकारात्मक कुरा सुन्न भएन । उपचारबाट निको भएकाहरू पनि छन् । उनीहरूका कुराहरू पनि सुन्न सकिन्छ ।

होम आइसोलेसमा बसेको भन्नुको मतलव परीक्षणबाट कोरोना पुष्टि भएको भन्ने बुझ्न जरुरी छ । होम आइसोलेसनमा बसेका व्यक्तिहरू कोही कोहीमा एक्लोपन महसुस भएको पनि देखियो । परिवारले संक्रमण पुष्टि भएका आफ्ना सदस्यलाई जति सक्यो हौसला, प्रेरणा र ऊर्जा प्रदान गर्नुपर्छ ।

सरुवा रोग विशेषज्ञ डा। पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा कार्यरत छन् ।

साभार #राजधानी राष्ट्रिय दैनिक

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नयाँ सरकारका चुनौतीका चाङ
टाकुरा विशेष

नयाँ सरकारका चुनौतीका चाङ

by कृष्ण अधिकारी
चैत्र १९, २०८२
0

मुलुकले परिवर्तनका सात चरण पार गरेको छ । २००७ सालको १०४ वर्षे राणा शासन हटाउने क्रान्तिले प्रथम र सबैभन्दा ठूलो...

रेस्क्यु मेन अफ द माउन्टेन : पास्तेम्बा
टाकुरा विशेष

रेस्क्यु मेन अफ द माउन्टेन : पास्तेम्बा

by अर्जुन उप्रेती
फाल्गुन २७, २०८२
0

आठ हजार भन्दा अग्ला हिमालमा मृत्यु चुम्न पुगेका मानिसहरूको प्राण बचाउने र त्यो विकट र विषम अवस्थाबाट हिमाल आरोहीहरूको सकुशल...

सृजनात्मक विद्रोह र आगामी निर्वाचन : सृजनात्मक विद्रोह अब मतदानबाट गरौँ

सृजनात्मक विद्रोह र आगामी निर्वाचन : सृजनात्मक विद्रोह अब मतदानबाट गरौँ

फाल्गुन १२, २०८२
कञ्चनजंघा : विश्वमा तेस्रो, नेपालको गौरव

कञ्चनजंघा : विश्वमा तेस्रो, नेपालको गौरव

पुस २६, २०८२

पुराना राजनीतिक दल, विचारधारामा आएको सङ्कट र अबको राजनीतिक निकास

पुस ५, २०८२
14 Peak अब नेपालमै

14 Peak अब नेपालमै

मंसिर २७, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय परीक्षा बोर्डले भन्यो–एसईई जसरी पनि हुन्छ

एक महिनामै प्रकाशित भयो एसईईको नतिजा, कसरी हेर्ने परीक्षाफल ?

बैशाख २८, २०८३
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

बैशाख २८, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

वीपी प्रतिष्ठानमा अब सातामा दुई दिन सार्वजनिक बिदा

बैशाख २८, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा छुरा प्रहारबाट युवकको हत्या गरी फरार व्यक्ति पक्राउ 

बैशाख २८, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    502 shares
    Share 201 Tweet 126
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.