Monday, September 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा बम राखेको हल्ला फैलाउने दुई व्यक्ति तीन महिनापछि पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २१, २०८१
in टाकुरा विशेष, समाचार
0
इटहरीमा बम राखेको हल्ला फैलाउने दुई व्यक्ति तीन महिनापछि पक्राउ
308
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गत पुस १६ गते इटहरी उपमहानगरअघि, बूढीखोला र धरानको भोटेपुल नजिकै बम राखेको भन्दै हल्ला फैलाउने दुई जनालाई प्रहरीले तीन महिनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ का ४७ वर्षीय सञ्जय भनिने खगेन्द्र खरेल र इटहरी–४ की ३६ वर्षीया लक्ष्मीदेवी थापा छन् । उक्त घटनामा संलग्नलाई प्रहरीले तीन महिनापछि पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका अनुसार ९८१४३४७२९० मोबाइल नम्बरबाट म्यासेज गरी बम रहेको भन्दै प्रहरीलाई सूचना दिएका थिए ।

खोजी गर्ने क्रममा प्रहरीले तीन महिनापछि फेला पारेर नियन्त्रणमा लिएको हो ।

बम राखेर सर्वसाधारणलाई आतंक फैलाएर फरार रहेका दुवै जनालाई सुनसरीको कोशी गाउँपालिका–८ स्थित भण्टाबारीमा लुकिछिपी बसेको सूचनाका आधारमा पक्राउ गरिएको एसपी तिम्सिनाले जानकारी दिए ।

‘पक्राउ परेका खरेल सुनसरी प्रहरीको अभिलेखमा दोस्रोपटक पक्राउ परेका व्यक्ति हुन्,’ एसपी तिम्सिनाले भने, ‘पक्राउ परेका व्यक्ति पटकपटक जेल सजाय काटेर आएका व्यक्ति हुन् ।’

पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत सुनसरीबाट बिहीबार पाँच दिनको म्याद थप भएको छ ।

‘घटनामा संलग्नमाथि थप अनुसन्धान भइरहेको छ,’ एसपी तिम्सिना भन्छन्, ‘पक्राउ परेकाहरू यसअघि पनि जेल सजायबाट निस्किएको र सोही प्रकृतिको घटनामा संलग्न भएको पुष्टि भएको छ । यद्यपि, थप अनुसन्धान भइरहेको छ ।’

खासगरी प्रहरीले खरेललाई यसअघि पनि बिष्फोटक पदार्थकै प्रयोगमा पक्राउ गरेको थियो ।

खासगरी खरेल २०७६ वैशाख २८ गते गोरखा जनमुक्ति पार्टीको नाममा झापाको कनकाई नदी पुलमा बम राखेको आरोपमा पक्राउ परेका थिए । २ वर्ष पाँच महिना कैदपछि झापा कारागारबाट उनी छुटेका थिए ।

२०७८ माघ माघ ९ गते बिर्तामोडस्थित पश्चिम बस बिसौनी र माघ १३ गते दमकस्थित सिवान चर्चमा हिमाल सुरक्षा परिषद्को पर्चासहित प्रेसर कुकर बम राखेको घटनामा उनी पक्राउ परेका थिए ।

बम राखेर जनजीवन त्रसित पार्ने कार्यमा उनीहरुकै संलग्नता देखिएपछि जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई पक्राउ गरेको थियो ।

जेलबाट छुटे लगत्तै खरेलले विभिन्न नक्कली फेसबुक आइडी र ग्रुपको निर्माण गरेर संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र, एमसिसी खारेजको माग राख्दै प्रचार सामाग्री बनाएर आपराधिक गतिविधिमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Tags: #पक्राउअपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना
FEATURE BREAKING

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

by रासस
भदौ २९, २०८३
0

झापा : सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने कन्काइ पुल १४ वर्षसम्म अलपत्र पार्ने पप्पु महादेव...

सुनसरीमा भन्सार छलीको कपडा बरामद
समाचार

सुनसरीमा भन्सार छलीको कपडा बरामद

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्जबाट प्रहरीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणको लत्ताकपडा बरामद गरेको छ । देवानगञ्ज गाउँपालिका–२...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ २९, २०८३
‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

भदौ २८, २०८३
रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ २९, २०८३
‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    857 shares
    Share 343 Tweet 214
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    743 shares
    Share 297 Tweet 186
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    296 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.