Thursday, September 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

जनता क्याम्पस स्थापनाको ३२ बर्षपछि पहिलोपटक महिलालाई क्याम्पस प्रमुखको जिम्मेवारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०७७
in टाकुरा विशेष, समाचार
0
‘अदम्य साहस र हिम्मतले नामको अगाडि डाक्टर लेखाउँन सफल भएँ’

तस्विरमा डा. गीता अधिकारी ।

498
SHARES
Share on FacebookShare on Twitter

इटहरीमा रहेको पूर्वकै प्रतिष्ठित क्याम्पस जनता बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा प्रा. डा गीता अधिकारीलाई जिम्मेवारी दिईएको छ ।

२५ गते बिहीबार (भोलिबाट) लागू हुने गरी कामकारबाही सहित क्याम्पस प्रमुखको जिम्मेवारीमा अधिकारीलाई जिम्मेवारी दिईएको हो ।

आज बसेको व्यवस्थापन समितिको बैठकले अधिकारीलाई क्याम्पस प्रमुखका लागि जिम्मेवारी दिर्ईएको हो ।

क्याम्पस स्थापना भएको ३२ बर्षपछि छैठौँ क्याम्पस प्रमुखको रुपमा पहिलोपटक महिलालाई जिम्मेवारी दिईएको हो ।

आँफूले क्याम्पस प्रमुखको जिम्मेवारी पाएपछि विद्यार्थीको हकहितका लागि काम गर्ने अधिकारीले बताईन् ।

उनले टाकुरासँग भनिन्, ‘विद्यार्थीको हक हितका लागि काम गर्नेछु, अहिले कोभिड १९ का कारण केही काम गर्नै पाईएको छैन, क्याम्पसमा भएका नकारात्मक कुराहरुलाई चिर्दै सकारात्मक बाटोमा क्याम्पसलाई डोहोर्याउने सोच बनाएकी छु ।’

सबैको सल्लाह लिएर कार्यविधिलाई अवलम्वन गर्ने उनको भनाई थियो ।

२०५६ आश्विन २ गतेदेखि इटहरीको जनता बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएकी उनी इटहरी लेडी जेसीज २००५ को अध्यक्ष, लायन्स क्लब अफ इटहरी क्रियटिभ लेडी चार्टर प्रेसिडेन्ट, रेडक्रस लगायतका संस्थामा रहेर काम गरेकी छिन् ।

२०६७ सालदेखि जनता बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखको रुपमा कार्यरत रहेकी उनले केही समय अगाडि मात्रै विद्याबारिधी गरी आफ्नो नामको अगाडि डाक्टर लेखाएकी थिईन् ।

यो पनि – ‘अदम्य साहस र हिम्मतले नामको अगाडि डाक्टर लेखाउँन सफल भएँ’

Tags: #education#itahari
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु
समाचार

बुधबार कोशीमा एकैदिन २७ सवारी दुर्घटना, एक जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज ८, २०८३
0

विराटनगर : कोशी प्रदेशका विभिन्न जिल्लामा २०८३ असोज ७ गते एकैदिन २७ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा एक...

उदयपुरका आठवटै पालिकामा काँग्रेस अधिवेशन सम्पन्न (नामावलीसहित)
समाचार

उदयपुरका आठवटै पालिकामा काँग्रेस अधिवेशन सम्पन्न (नामावलीसहित)

by माधव पोख्रेल
अशोज ८, २०८३
0

उदयपुर । नेपाली काँग्रेस उदयपुरले जिल्लाका आठवटै पालिकाहरुमा वडा अधिवेसन सपफलता पूर्वक सम्पन्न गरेको छ । नेपाली काँग्रेसको १५ औँ...

कोशीका पहाडी जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा राेक

कोशीका पहाडी जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा राेक

अशोज ८, २०८३
कांग्रेस इटहरीको सभापतिमा विकास केसी निर्विरोध निर्वाचित

कांग्रेस इटहरीको सभापतिमा विकास केसी निर्विरोध निर्वाचित

अशोज ८, २०८३
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

अशोज ७, २०८३
विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

अशोज ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

बुधबार कोशीमा एकैदिन २७ सवारी दुर्घटना, एक जनाको मृत्यु

अशोज ८, २०८३
उदयपुरका आठवटै पालिकामा काँग्रेस अधिवेशन सम्पन्न (नामावलीसहित)

उदयपुरका आठवटै पालिकामा काँग्रेस अधिवेशन सम्पन्न (नामावलीसहित)

अशोज ८, २०८३
कोशीका पहाडी जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा राेक

कोशीका पहाडी जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा राेक

अशोज ८, २०८३
कांग्रेस इटहरीको सभापतिमा विकास केसी निर्विरोध निर्वाचित

कांग्रेस इटहरीको सभापतिमा विकास केसी निर्विरोध निर्वाचित

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.