इटहरी : सर्लाहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ बाट रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।
सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए ।
२०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा ह्याट्रिक जित पूरा गरेका थिए । पहिलोपटक मधेस झरेका उनी पहिलोपटक नै पराजित भएका हुन् ।














Discussion about this post