Monday, May 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धनकुटामा विंगर गाडी दुर्घटना हुँदा सुन्दरहरैँचाकी ढुंगेलको मृत्यु 

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ४, २०८३
in समाचार
0
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सांकेतिक तस्वीर : गुगल ।

49
SHARES
Share on FacebookShare on Twitter

धनकुटा : धनकुटामा यात्रुवाहक विंगर गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

निर्माणाधीन तमोर करिडोरअन्तर्गत चौबिसे गाउँपालिका–४ बिजीटारमा बिहान करिब ९ः३० बजेतिर प्रदेश १–०१–००१ ज ३९४९ नम्बरको विंगर गाडी दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको उक्त गाडी दुर्घटनामा पर्दा मोरङको सुन्दरहरैँचा नगरपालिका–६ की ४० वर्षीया सावित्रा ढुंगेलको मृत्यु भएको हो ।

दुर्घटनापछि गाडीले च्यापेको अवस्थामा ढुंगेललाई फेला पारिएको प्रहरीले जनाएको छ । उद्धार गरेर बाहिर निकाल्दा उनको मृत्यु भइसकेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा गाडी चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का अन्दाजी २८ वर्षीय तेजकुमार तेम्जोङ र ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का अन्दाजी २२ वर्षीय दिपेन रसाइली घाइते भएका छन् ।

घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Tags: #धनकुटादुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

लागूऔषधसहित आठ जना प्रहरीको नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ४, २०८३
0

विराटनगर : झापा, सुनसरी र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानहरूबाट लागूऔषधसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय...

भोजपुरका कृषक व्यवसायिक किवी खेतीतर्फ आकर्षित
समाचार

भोजपुर : किवी खेतीलाई प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहन

by रासस
जेष्ठ ४, २०८३
0

भोजपुर : यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवी खेती विस्तार भइरहेको छ । दीर्घकालीन आम्दानी लिन सकिने सम्भावना देखिएपछि वडाले पनि...

वंशिलाघाटमा बेलिब्रिज सञ्चालन, खोटाङ–भोजपुरको यातायात सहज

सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फोक्सिङटार र बङ्शिलाघाटको बेलिब्रिज निकालिए

जेष्ठ ४, २०८३
अस्पतालको बेडदेखि शवसम्म असुरक्षित : ग्रिनक्रसमा मृतकको कानबाटै सुन गायब

अस्पतालको बेडदेखि शवसम्म असुरक्षित : ग्रिनक्रसमा मृतकको कानबाटै सुन गायब

जेष्ठ ३, २०८३
धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै

धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै

जेष्ठ ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

जेष्ठ ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

धनकुटामा विंगर गाडी दुर्घटना हुँदा सुन्दरहरैँचाकी ढुंगेलको मृत्यु 

जेष्ठ ४, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषधसहित आठ जना प्रहरीको नियन्त्रणमा

जेष्ठ ४, २०८३
भोजपुरका कृषक व्यवसायिक किवी खेतीतर्फ आकर्षित

भोजपुर : किवी खेतीलाई प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहन

जेष्ठ ४, २०८३
वंशिलाघाटमा बेलिब्रिज सञ्चालन, खोटाङ–भोजपुरको यातायात सहज

सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फोक्सिङटार र बङ्शिलाघाटको बेलिब्रिज निकालिए

जेष्ठ ४, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1392 shares
    Share 557 Tweet 348
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    652 shares
    Share 261 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    623 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    512 shares
    Share 205 Tweet 128
  • इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

    374 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन