मुखौटाभित्रको मान्छे (कविता)
पहिरिएर काँचको मुस्कान भित्रभित्रै पग्लिएर पखाल्दै छ आफ्नै छाती संसारले उभ्याएको अग्लो पर्खालभित्र ! अनुहारमा एउटा दरिलो मुस्कान टाँसेर हिँडिरहेछ...
आऊन् समाऊन् यी हात मेरा
छाडी नजाऊन् यी हात मेरा
हाम्रो सहारा भेट्यौँ भनेर
छामी रमाऊन् यी हात मेरा
आनन्द लागोस् बच्चाहरूलाई
कोमल बनाऊन् यी हात मेरा
बग्नेहरूले ऐया भनेनन्
भन्दै छुटाऊन् यी हात मेरा
भेटी मलाई हेरी अवस्था
तस्बिर बनाऊन् यी हात मेरा
—-
भट्टराई इटहरीमा रहेर साहित्य सिर्जनामा क्रियाशील छन् । साहित्य सिर्जनासँगै उनी अध्यापन पेसामा समेत आबद्ध छन् । साहित्य र शिक्षणलाई समानान्तर रूपमा अघि बढाउँदै आएका भट्टराईले साहित्यका माध्यमबाट समाज, जीवन र समकालीन विषयलाई अभिव्यक्त गर्दै आएका छन् ।
पहिरिएर काँचको मुस्कान भित्रभित्रै पग्लिएर पखाल्दै छ आफ्नै छाती संसारले उभ्याएको अग्लो पर्खालभित्र ! अनुहारमा एउटा दरिलो मुस्कान टाँसेर हिँडिरहेछ...
इनरुवा : सुनसरीको इनरुवा नगरपालिका–१०, जाल्पापुर चम्राही टोलबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार...
Discussion about this post