भोजपुर नगरपालिका ५ का ३८ बर्षीय प्रेम कुमार तामाङको वोलेरो गाडीले किचेर घटनास्थलमानै मृत्यु भएको छ ।
आज सधै आफैले चलाउने गरेको बोलेरो गाडीले किचेर तामाङको मृत्यु भएको हो ।
घर छेउमा पार्किङ गरि राखेको मे १ ज २९८८ नम्बरको गाडी स्टार्ट नभएपछि अगाडि गएर चेकजाच गर्ने क्रममा एक्कासी रोकीराखेको गाडी गुडेर तामाङलाई किच्दा घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।















Discussion about this post