उदयपुरको बेलका नगरपालिका– ३ मा छ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय हजुर बुवा समानका पुरुष पक्राउ परेका छन् ।
बालिका बलात्कार गरेकोे अभियोगमा पक्राउ पर्नेमा बेलका–३ का ५९ वर्षीय खड्गबहादुर विक रहेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाले बताएको छ ।
बालिका बलात्कार गरेको उजुरी शुक्रबार इप्रका रामपुरमा परेपछि विकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तेजबहादुर दाहालले बताएका छन् ।














Discussion about this post