Thursday, June 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सत्ता, शक्ति र सम्पतिका लागि प्रचण्डले खेल खेल्न सक्छन् : मन्त्री कार्की

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २३, २०७७
in समाचार
0
सत्ता, शक्ति र सम्पतिका लागि प्रचण्डले खेल खेल्न सक्छन् : मन्त्री कार्की
151
SHARES
Share on FacebookShare on Twitter

इटहरी : प्रदेश १ का आन्तरिक मामिला, कानुन तथा सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले पुष्पकमल दाहाल प्रचण्ड सत्ता, शक्ति र सम्पतिका लागि जस्तो खेल पनि खेल्न सक्ने बताएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सुनसरीले इटहरीमा आयोजना गरेको विशेष कार्यकर्ता भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सकेत रहेका कार्कीले सो कुरा बताएका हुन् ।

प्रचण्डको राजनितिक इतिहाँस देखि आज सम्मको यात्रा हेर्दा सत्ता शक्ति र सम्पतिका लागि मात्रै राजनितिक गरेको बताए । उनले प्रचण्ड–माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा ९० दिन भित्रमा टुक्रिएर दुई वटा पार्टीमा विभाजित हुने बताएका छन् ।

प्रचण्ड–नेपाल पक्ष फेरि दुई पक्षमा टुक्रिने संकेत देखिइसकेको बताए ।

प्रचण्डले माधव कमरेडलाई अध्यक्ष बनाउँछु भनेर बोलाउनुभयो । तर, अहिले क.माधव उपाध्यक्षमा पुगिसक्नुभयो । यो कुरा पौष १५ गते ल्होसारको अवसरमा प्रचण्डको एकल हस्ताक्षरमा निस्किएको विज्ञप्तिले देखाइसकेको छ । यति मात्र होइन, केही समय अगाडि चीनबाट आएका कम्युनिष्ट नेताहरुलाई भेट्ने सन्दर्भमै पनि प्रचण्डको माधव नेपालसँग कुरा मिलेन । प्रचण्डले म पार्टीको अध्यक्ष हो म एक्लै भेट्छु भनेर चीनीयाँ टोलिसँग भेट्नुभयो । क.माधवले होटलमा त्यो टोलीसँग भेटवार्ता गर्नुभयो’, उनले भने ।

मन्त्री कार्कीले प्रचण्ड आरिसे स्वाभावको भएकाले नै कुनै पार्टीसँग एकता भएको लामो समयसम्म मिलेर बस्न नसकेको टिप्पाणी गरे ।

उनले पहिलो पार्टी अध्यक्ष र महासचिव ओलि समुहमा रहेकाले सुर्य चिन्ह र नेकपा नाम ओली समुह तिरै हुृने दाबी गरे यदि सुर्य चिन्ह ओली समुहको नभए कुनै समुहको पनि नहुने उनको तर्क थियो ।

सूर्य चिन्ह नभएको खण्डमा उदाँदो सुर्य चिन्ह लिएर चुनावमा जाने बताए । यस्तै कार्यक्रममा केन्द्रिय सदस्य तैयब हुसेनले सुनसरी जिल्ला ओलिमय भएको बताए । उनले प्रचण्ड र नेपाल समुहलाई सुनसरीमा आफ्नो पार्टीसँग चुनाव लड्न समेत चुनौती दिए ।

साथै सोही कार्यक्रममा अनेरास्वयियूको जिल्ला संयोजक र सहसंयोजक समेत हेरफेर भएको छ ।

<span;>केन्द्रबाट नेकपा फुटको संकेत देखिएपछि सुनसरीका तत्कालीन अनेराास्ववियू जिल्ला संयोजक जीबी जगल केन्द्रिय सदस्य भएसगैं ओली समुहले जिल्ला संयोजकमा रोशन रेग्मी र सहसंयोजक नवराज खड्कालाई चयन गरेको छ ।

Tags: #इटहरीनेकपा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ
समाचार

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १०, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्नुका साथै ब्राउनसुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी...

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा
समाचार

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

by टाकुरा न्यूज । इटहरी
असार १०, २०८३
0

इटहरी : स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा इटहरीको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। नेकपा एमालेका पूर्व नेता तथा...

धरानमा बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गरिने

फेरि बजेटविहीन बन्यो धरान, कानुनी समयसीमा नाघ्दा बढ्यो वित्तीय अनिश्चितता

असार १०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

असार १०, २०८३
विराटनगरको परोपकार घाटमा निर्वस्त्र अश्लील हर्कत, चार पक्राउ

विराटनगरको परोपकार घाटमा निर्वस्त्र अश्लील हर्कत, चार पक्राउ

असार १०, २०८३
४५ करोड पनि उठेन, फेरि १ अर्ब २७ करोडको लक्ष्य : विराटनगरको बजेटमा पुरानै महत्वाकांक्षा

४५ करोड पनि उठेन, फेरि १ अर्ब २७ करोडको लक्ष्य : विराटनगरको बजेटमा पुरानै महत्वाकांक्षा

असार १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

असार १०, २०८३
मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

असार १०, २०८३
धरानमा बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गरिने

फेरि बजेटविहीन बन्यो धरान, कानुनी समयसीमा नाघ्दा बढ्यो वित्तीय अनिश्चितता

असार १०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

असार १०, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    374 shares
    Share 150 Tweet 94
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    348 shares
    Share 139 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.