एक वृद्धाले घरमा झुण्डिएर आत्महत्या गरेकी छिन् ।
धरान १५ श्यामचोक नजिकै घर भएकी ७७ बर्षीया शान्तिदेवी मोक्तानले आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनले घरको एक तलामाथि रेलिङमा पटुकीले पासो लगाएकी थिइन् ।
सर्जमिन मुचुल्का गर्न पुगेका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार मृतक आफ्नै छोरीको साथमा सुतेकी थिइन् ।



















Discussion about this post