Sunday, May 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी उपमहानगरमा मेयरले गरे पाँच बुँदे निर्णय, उपमेयरले हस्ताक्षर गरिनन्

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १०, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
इटहरी उपमहानगरमा मेयरले गरे पाँच बुँदे निर्णय, उपमेयरले हस्ताक्षर गरिनन्
414
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सोमबार पदभार ग्रहण गरेपछि पाँच बुँदे निर्णय गरेका छन् ।

मेयर पौडेलले पाँच बुँदे निर्णय गरेपनि उपमेयर सङ्गीता चौधरीले हस्ताक्षर गर्न अस्वीकार गरेकी छन् ।

सोमबार दिउँसो मेयर पौडेलले २० वटै वडाका नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराएपछि पाँच बुँदे निर्णय गरेका हुन् । तर, उपमेयर चौधरीले भने हस्ताक्षर गर्न अस्वीकार गरेकी हुन् ।

मेयर पौडेलद्दारा सार्वजनिक गरिएको निर्णयमा गरीब, दलित, अल्पसंख्यक, विपन्न, असक्त, महिला, बालबालिका तथा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य विमा गर्ने उल्लेख गरिएको छ ।

यस्तै, इटहरी उपमहानगरपालिका क्षेत्रका महिलाहरुलाई नवजात शिशु पोषण अन्तर्गत दुई हजार एक सय उपलब्ध गराउने निर्णय गरिएको छ ।

मेयर पौडेल गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट मेयरमा विजयी भएका हुन् । नेकपा एमालेबाट उपमेयरमा निर्वाचित भएकी चौधरीले हस्ताक्षर नगर्दा इटहरीका जनप्रतिनिधिलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ ।

उपमेयर चौधरीले स्वास्थ्य चौकीबाट रेफर दिन भौतिक संरचना मात्रै भएर नहुने भन्दै हस्ताक्षर गर्न नमानेकी हुन् ।

Tags: #इटहरी उपमहानगरपालिकाहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

सुनसरीमा विभिन्न मुद्दाका फरार सात जना प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २७, २०८३
0

इटहरी : अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले विभिन्न...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
FEATURE BREAKING

झापाको बाहुनडाँगीमा हरेक रात आउन थाले हात्तीको बथान

by रासस
बैशाख २७, २०८३
0

झापा : भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ...

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

बैशाख २६, २०८३
पूर्वी नाकाबाट कफीको आयात बढ्यो

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

बैशाख २६, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा विभिन्न मुद्दाका फरार सात जना प्रतिवादी पक्राउ

बैशाख २७, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापाको बाहुनडाँगीमा हरेक रात आउन थाले हात्तीको बथान

बैशाख २७, २०८३
सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

बैशाख २६, २०८३
पूर्वी नाकाबाट कफीको आयात बढ्यो

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

बैशाख २६, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    487 shares
    Share 195 Tweet 122
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.