इटहरीबाट धरान जादैँ गरेको सवारी दुर्घटना भएको छ । धरान ८ स्थित तीनकुने जंगलमा सवारी दुर्घटना भएको हो ।
इटहरीबाट धरान जादैँ गरेको प्रदेश ३–०१–०२४ च ५१६६ नम्बरको कार दुर्घटना हुँदा अन्य सवारीमा समेत क्षति पुगेको छ ।
क्षति पुगेका सवारीहरुमा को १ ख ३५ ११ नम्बरको बस, प्रदेश ३–०१–०२३ च ४८२६ नम्बरको बुलेरो जीप, को ३६ प ३८७७ नम्बरको मोटरसाइकल रहेका छन् ।
क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
यो पनि – धरानमा कार, बोलेरो, बस र मोटरसाइकल एकै ठाउँ दुर्घटना, इटहरीका दुईजना घाईते














Discussion about this post