Friday, September 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पत्रकार महासंघ सुनसरीमा जनकऋषि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २७, २०७७
in समाचार
0
पत्रकार महासंघ सुनसरीमा जनकऋषि
222
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल पत्रकार महासंघ सुनसरीमा जनकऋषि राई विजयी भएका छन् । प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारीबीच भएको गठबन्धनका साझा उम्मेद्वार राई अध्यक्षमा विजयी भएका हुन् ।

विजयी राईले १२३ मत पाउँदा वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका काफ्लेले ६५ मत मात्र पाए । त्यस्तै, प्रेस युनियनका बागी उम्मेद्वार सचिन पोखरेलले ४५ मत प्राप्त गरे भने सुविद गुरागाईँले १० मत प्राप्त गरे ।

उपाध्यक्षमा युनियन गठबन्धनका गणेश निरौलाले १४२ मत पाउँदा सुमन पुरीले ९८ मत प्राप्त गरे । महिला उपाध्यक्षमा उषाकिरण भट्टराईले १०० प्राप्त गरिन् । उनको निकटतम प्रतिद्वन्द्वी मनिता चाम्लिङले ५३ मत प्राप्त गरिन् । महिला उपाध्यक्ष पदका लागि ४ जनाको उम्मेद्वारी थियो । अन्य २ जना सन्जु राई र रञ्जना पौडेलले क्रमशः ४५ र ४३ मत पाए ।

सुनसरी महासंघमा सचिव पदमा तीन जनाको उम्मेद्वारी परेकोमा ध्रुब ढकाल विजयी भएका छन् । ढकालले १४८ मत पाउँदा दिनेश गजमेरले ६४ मत मात्र पाए । सचिव पदमै बागी उम्मेद्वारी दिएका भरतराज शर्मा (गोपाल) ले ३१ मत प्राप्त गरे ।

यता सह–सचिवमा तीर्थ काकी र विकल रेग्मीले बराबर मत पाए । उनीहरु दुवैले समान ११५ मत पाएका छन् । सहसचिव समावेशीमा भोला श्रेष्ठले १४२ मत ल्याउँदै विजयी भए भने उनका प्रतिद्वन्द्वी प्रदीप चौधरीले ८९ मत प्राप्त गरे । कोषाध्यक्षमा अजित झा १३१ मत ल्याउँदै विजयी भए । उनका प्रतिद्वन्द्वी कृष्ण बहाब भट्टराईले ६४ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा बागी उमेद्वार रहेका निशान चौधरीले ४४ मत प्राप्त गरेका थिए ।

महासंघको सदस्यहरुमा पनि साझा प्यानल नै वियजी भएको छ । सदस्यहरुमा सुस्मिता राई, विवेक रेग्मी, आरबी कटवाल, संगम विष्ट, शान्ता निरौला, सुक्रान्त राई, निश्चल शर्मा र दीपेन्द्र यादव विजयी भए ।

त्यस्तै, मधेशी कोटाबाट वीरेन्द्र शाह निर्वाचित भएका छन् । यसअघि महिला सदस्यमा देविका चाम्लिङ, आदिवासी जनजातीमा पारस चाम्लिङ, अल्पसंख्यकमा मिकाइल आलम र दलितमा सुविन विश्वकर्मा निर्विरोध निर्वाचित भइसकेका थिए ।

सुनसरीमा रहेका कुल २६२ मतदाता मध्ये २४७ जनाले मतदान गरेका थिए ।

Tags: #पत्रकार#सुनसरीनिर्वाचनपत्रकार महासंघ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु
FEATURE BREAKING

सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

सङ्खुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ वालुङ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ...

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग
समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी — गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि हिसान सुनसरीले...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

भदौ १९, २०८३
भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भदौ १८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.