इटहरी : इटहरीको जनता क्याम्पसका एक विद्यार्थीले झुण्डिएर आत्महत्या गरेका छन् ।
जनता क्याम्पसममा अध्ययनरत कक्षा ११ का विद्यार्थी अभिषेक चौलागाईँले शनिबार झुण्डिएर आत्महत्या गरेका हुन् ।
घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहर, २ वर्ष ६ महिना कैद सजाय पाएका इटहरीका राई पक्राउ
इटहरी : रासायनिक मल हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत काठमाण्डौँबाट दोषी ठहर भई २ वर्ष ६ महिना कैद...
Discussion about this post