एजेन्सी : इटालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एकैदिन ६२७ जनाको मृत्यु भएको छ । इटालीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो ।
यससँगै इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ ।
इटालीमा कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित छन् भने तीमध्ये २ हजार ६ सय ५५ जनाको अवस्था गम्भीर छ ।
Discussion about this post