इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले आज शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पूर्ण रुपमा लकडाउन गर्दैछ ।
जेठ १५ गतेसम्म हुने लकडाउनमा यसपटक माछामासु, दूध डेरी, फलफूल तथा तरकारी पसल समेत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिइसकेको छ ।
सुनसरीमा हालसम्म दुई हजार बढी कोरोना संक्रमित पुगेका छन् भने ४० जनाको संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण बृद्धि हुँदै गएपछि जिल्ला प्रशासनले दुई दिन अघि आजरातिदेखि लागू हुनेगरी पूर्ण रुपमा लकडाउन गरेको हो ।
लकडाउन उल्लंघन गरेर हिड्ने र पसल खोल्नेलाई कारबाही गर्ने समेत प्रहरीले चेतावनी दिएको छ ।
यो पनि – सुनसरीमा २१ देखि ३० वर्ष उमेर समूहका युवा सबैभन्दा बढी संक्रमित, सक्रिय संक्रमित दुई हजार
यो पनि – सुनसरीमा माछामासु, डेरी, तरकारी तथा फलफूल पसल समेत बन्द गर्ने निर्णय
यो पनि – सुनसरी जिल्लाभर जेठ १५ गतेसम्म लकडाउन (सूचनासहित)
यो पनि – इटहरीमा निषेधाज्ञाको अवधि थपियो, औषधी पसल बाहेक सबै व्यापार बन्द (सूचनासहित)
यो पनि – इटहरी आउनेलाई बुढीखोला पुलमा कडाई, प्रवेशमा पूर्ण रोक (तस्वीरहरुसहित)
यो पनि – होटलको विषयमा सुनसरी प्रशासनले निर्णय सच्यायो (निर्णयसहित)
यो पनि – कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा सुनसरीसहित पूर्वका तीन जिल्ला (सूचीसहित)
यो पनि – सुनसरीमा शुक्रबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय
यो पनि – इटहरीमा निषेधाज्ञा उल्लंघन गर्ने ४५ जना व्यवसायी नियन्त्रणमा














Discussion about this post