इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. ७ का कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलाले इटहरी ७ का ३० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरे ।
उनका अनुसार मृतक पुरुषलाई वैशाख २२ गते कोसी अस्पताल विराटनगरको कोभिड अस्पताल भर्ना गरिएको थियो ।
यो सँगै इटहरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।














Discussion about this post