इटहरी : सुनसरीको हरिनगरा गाँउपालिका–३ मा डुबेर एक नाबालकको मृत्यु भएको छ ।
स्थानीय कृपानन्द मेहेताका २ बर्षीय छोरा शिवराज मेहेताको पानीमा डुबेर मृत्यु जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार बालक खेल्ने क्रममा घर अगाडिको पैनीमा डुबेका हुन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै, पैदलमार्ग बनाउने योजना
भोजपुर : सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ । भोजपुर नगरपालिका–९ मा...














Discussion about this post