Saturday, April 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

देशलाई संकटबाट पार गर्न लकडाउनको अबधी बढाउनु पर्छ : नेकपा नेता घिमिरे

मनोज निरौला

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १६, २०७६
in समाचार
0
देशलाई संकटबाट पार गर्न लकडाउनको अबधी बढाउनु पर्छ : नेकपा नेता घिमिरे
558
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोरोना भाइरसको भयाबह स्थितिले यतिबेला विश्व मानब समुदायलाई नै आक्रान्त बनाएको छ । बिश्वभरी नै सामाजिक, आर्थिक तथा मानवीय संकट निम्त्याएको छ । यतिबेला विश्व समुदाय नै यो भयाबह स्थिती र संकट बाट बच्न लागिपरेका छ्न् ।
नेपालमा ७ दिनका लागि लकडाउन गर्ने निर्णय भएको छ भने आज पांचौ दिन बितिसकेको छ ।
यसैबीच इटहरी उपमहानगरपालिकाले पनि विभिन्न किसिमका संक्रमणबाट बच्ने उपायहरु र लकडाउनलाई संयमित तरिकाले लागू गरेको छ । सुनसरी जिल्ला र इटहरी उपमहानगपालिकालाई केन्द्रबिन्दु बनाएर लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) बाट राजनीतिमा सकृय रेवती घिमिरेले कोरोना संक्रमणबाट नेपाललाई पार तराउन लकडाउनको अबधी बढाउनु पर्नेमा जोड दिएका छन् ।

काेराेना भाईरस मानव जातिकै अस्तित्व माथिकाे चुनाैतिकाे रुपमा देखा परेकाे छ । सन २००८ मा अमेरीका र ईजरायलका खाेज कर्ताहरुले पत्ता लगाए अनुसार अाजभन्दा करिव ७५ हजार वर्ष पहिला पनि मानव जातिमा अस्तित्वकाे संकट अाएकाे थियाे । जुनबेला दक्षिण अफ्रिकामा मात्र मानव जातिकाे वसाेवास रहेकाे थियाे । लाखाैँकाे संख्यामा रहेका मानव जाति भाेकमरीका कारण मृत्युकाे सिकार भएका थिए । यस्ताे अवस्थाबाट बचेका करिब दुईहजार मानिसकाे ईतिहास वर्तमान सम्म अाईपुगेकाे हाे । यसले के देखाउँछ भने मानसले अाफ्नाे अस्तित्वमाथिकाे संकट याे भन्दा पहिला पनि भाेगि सकेकाे छ ।
उनले टाकुरासँग राखेको कुराकानी जस्ताको तस्तै –
“मानिस बाट मानिसमा सर्ने याे भाईरस अत्यन्तै खतरनाक रुपमा देखा परेकाे नुझ्न सकिन्छ । त्यसमा पनि नेपाल जस्तो अबिकशीत मूलुकहरुका लागि याे झनै खतरनाक देखिदैछ । कुनै लक्षण नदेखिएका मानिसहरु बाट समेत अरुमा सरेकाे स्थिति ईटली, अमेरीका लगायतका देशहरुमा गरिएकाे अनुसन्धान बाट थाहा लागेकाे छ । अाजका दिनसम्म यसकाे कुनै अाैषधि पत्ता नलागेकाे अवस्थामा लकडाउन मात्र एउटा कडा र प्रभावकारी एण्टिवाईटिक अाैषधि हाे । अाैषधी त हाे तर हाम्राे जस्ताे कमजाेर अर्थ ब्यवस्था भएका देशहरुलाई याे अत्यन्तै कष्टप्रद छ । तर, मर्नुभन्दा बरु एक छाक खाउँ, खाेले खाउं तर बाच्नु ठुलाे कुरा हुँन्छ । यस हिसावले न्यून मानिसमा र त्यसमा पनि हालसम्म बिदेशबाट अाएका नागरिकमा मात्र देखापरेकाे भएपनि दिन दिनै संक्रमितकाे संख्या बढ्दैछ यसकारण लकडाउनकाे समयावधि बढाएर लैजानु पर्छ भन्ने मेरो बुझाई हो ।

लकडाउन लम्बिने र यसबाट पर्न सक्ने असरलाई राज्यले सूक्ष्म अध्ययन गरेर करिव, सीमान्तक्रित, ज्यालादारी मजदुर तथा पछाडि पारिएका जनसमुदायहरुमा राहत प्याकेज घाेषणा गर्दै अाैषधि लगायत दैनिक उपभाेग्य वस्तुकाे सहझ उपलब्ध गराउने वातावरण निर्माण गर्नु पर्छ । तिनै तहका सरकारले समन्वय गरेर उत्पन्न भएका जनगुनासाे लाई किध्यमान श्राेत साधनका अाधारमा प्रभावकारी सम्बाेधन गर्नुपर्छ । अवस्था अनुसार सक्षम अाम नागरिक र दाता राष्ट्रहरुकाे समेत सहयाेग लिनु पर्छ । अन्तत: याे राज्य एक्लैकाे प्रयासले मात्र हल हुने बिषय हाेईन सबै राजनीतिक पार्टी एवं सम्पुर्ण नागरिककाे सहयाेग हुँन जरुरी छ । अन्तराष्ट्रिय रुपमा सम्पुर्ण विश्व नै याे बिपत्तिकाे सामना गर्न एक साथ अगाडि बढ्नुपर्छ ।
तसर्थ लकडाउनकाे समयावधि अान्तरिक रुपमा यसकाे प्रभाव लाई हेरेर थप २ हप्ता लम्याउनु उपयुक्त हुन्छ भन्ने मेरो बुझाई हो । त्यसपछि तत्कालिन परिस्थिकाे बिष्लेशणका अाधारमा घटाउन वा बढाएर पनि लैजानु पर्ने हुन सक्छ । यदि बाहिरबाट अाएका नागरिकमा मात्र भाईरस पाेजेटिभ रहेकाे पाईयाे र अान्तरिक रुपमा सुरक्षित रहेकाे अवस्था रह्याे भने बैदेशिक नाकामा अावत जावत बन्द लाई जारि राख्दै अान्तरिक लक डाउन खुकुलाे पार्दै लैजानु उपयुक्त हुन्छ । धन्यवाद ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
FEATURE BREAKING

कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै लागूऔषध ब्राउनसुगर, गाँजा तथा प्रतिबन्धित औषधीसहित १४ जनालाई पक्राउ गरेको छ।...

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 
विविध

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : ई–रिक्सा सुरक्षित सञ्चालन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले ई–रिक्सा चालकहरूलाई लक्षित गरी ट्राफिक...

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

बैशाख ११, २०८३
विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

विराटनगरमा फुटपाथ खाली गराउन महानगरको कडाइ, साना व्यावसायी विस्थापनको जोखिम

बैशाख ११, २०८३

सङ्खुवासभा : भोटखोलाका एक हजार बढी नागरिकले लिए सीमा पास

बैशाख ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा प्रहरीको स्वीप अपरेसन, १२० जना नियन्त्रणमा

बैशाख ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद

बैशाख ११, २०८३
इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

बैशाख ११, २०८३
सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

बैशाख ११, २०८३
विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

विराटनगरमा फुटपाथ खाली गराउन महानगरको कडाइ, साना व्यावसायी विस्थापनको जोखिम

बैशाख ११, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1390 shares
    Share 556 Tweet 348
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    627 shares
    Share 251 Tweet 157
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.