इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा थप २ हजार ५१८ जना निको भएका छन् । नेपालमा निको हुने दर ९०.७ प्रतिशत रहेको छ ।
यो सँगै नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २४ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ९१८ जनाको मृत्यु भइसकेको छ ।














Discussion about this post