नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यहि अवधिमा ४, हजार ९१४ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । भने पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म ८ हजार ९७५ जनाको मृत्यु भएको छ ।
Discussion about this post