इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी विरुद्ध आन्दोलन गरिएको छ ।
सेवाग्राहीलाई कर्यकक्षमै मेयरले थुनेपछि कांग्रेस इटहरीले आन्दोलन गरेको हो ।
अहिले उपमहानगर परिसरमा कांग्रेस इटहरीका नेता तथा कार्यकर्ता भेला भएर ज्ञापन पत्र बुझाउने कार्यक्रम हुँदैछ ।
यो पनि – कांग्रेस नेता रोहित प्रसाईँले भने, ‘तपाईँ नीतिगत निर्णय गरेर मेरो घर भत्काउनुहोस्’
यो पनि – इटहरीका मेयरले कार्यकक्षमै सेवाग्राही थुने
यो पनि – इटहरीका मेयरको कार्यकक्षमा तालाबन्दी
यो पनि – इटहरीका मेयरको डोजर आतङ्क फेरि सुरु, भन्छन्, ‘कहाँ–कहाँ हान्ने भनेर अहिले भन्ने होइन’














Discussion about this post