टाकुरा न्युज
Friday, July 11, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानस्थित वीपी प्रतिष्ठानको कोरोना अस्पताल मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीद्वारा निरीक्षण

लक्ष्मण थापा, धरान by लक्ष्मण थापा, धरान
प्रकाशित मिति : बैशाख १४, २०७७
0
धरानस्थित वीपी प्रतिष्ठानको कोरोना अस्पताल मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीद्वारा निरीक्षण
1.2k
SHARES
Share on FacebookShare on Twitter

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी पुनर्स्थापना केन्द्रमा स्थापना भएको कोरोना भाइरस (कोभिड १९) उपचार केन्द्रको आज प्रदेश सरकारले निरीक्षण गरेको छ ।

प्रदेश न नं. १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरे लगायतको टोलीले निर्माण सम्पन्न भएको कोरोना उपचार केन्द्रको आइतबार निरीक्षण गरेका हुन् ।

तस्वीर : लक्ष्मण थापा

निरीक्षणपश्चात पत्रकारहरुसँ कुरा गर्दै मुख्यमन्त्री राईले कारोना भाइरसको संक्रमण प्रदेश नं. १ मा बृद्धि भएपनि प्रदेश सरकार हरसमय जनताको साथमा तहेको उल्लेख गरे । सरकारले जनताको स्वास्थ्यकै लागि सावधानी अपनाउने काम गरेको बताउँदै उनले एक हप्ताभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा आउँन लागिएको कोरोना अस्पतालले प्रदेश १ मा कोरोना संक्रमितका लागि राहत पुग्ने बताए ।

१ नं प्रदेशमा कोरोनाको जोखिम भएपनि प्रदेश सरकारले सावधानी अपनाएकाले नआत्तिन अपिल गरेका छन् ।
१३ वटा आइसोलेसन वेडसहित १ सय बेडको सञ्चालनमा आएको कारोना उपचार केन्द्रको भवनबाहेक अरु ठाउँमा कोरोना उपचारका काम नहुने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बताए । सुरक्षाका अधिकत्तम मापदण्ड परिचालन गरी सञ्चालनमा ल्याइने बताउँदै विरामीबाट हुने संक्रमणको जोखिमलाई मध्यनजर गरेर उपचारमा संलग्न चिकित्सकहरुलाई पीपीईसंगै रोगसंग लड्नसक्ने रोगप्रतिरोधात्मक औषधीको प्रयोग गरिने गिरीले बताए ।

Related Posts

मोरङमा आठ सय दुई किलो गाँजा बरामद
समाचार

मोरङमा आठ सय दुई किलो गाँजा बरामद

by लक्ष्मण थापा, धरान
प्रकाशित मिति : असार २६, २०८२
0

मोरङ : मोरङको धनपालथान गाउँपालिका १ स्थितबाट प्रहरीले आठ सय दुई किलो एक सय ग्राम गाँजा बरामद गरेको छ ।...

सुनसरीमा गाँजासहित दुई पक्राउ
समाचार

सुनसरीमा गाँजासहित दुई पक्राउ

by लक्ष्मण थापा, धरान
प्रकाशित मिति : असार २६, २०८२
0

सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट ५ केजी गाँजासहित दुई युवा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय देवानगञ्जको टोलीले गुरुदयाल यादवको...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङ : पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति : असार २६, २०८२
भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

प्रकाशित मिति : असार २६, २०८२
झापामा लम्पी स्किनबाट १० हजार चौपाया सङ्क्रमित

झापामा लम्पी स्किनबाट १० हजार चौपाया सङ्क्रमित

प्रकाशित मिति : असार २६, २०८२
कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि निलम्बित

कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि निलम्बित

प्रकाशित मिति : असार २६, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा आठ सय दुई किलो गाँजा बरामद

मोरङमा आठ सय दुई किलो गाँजा बरामद

प्रकाशित मिति : असार २६, २०८२
सुनसरीमा गाँजासहित दुई पक्राउ

सुनसरीमा गाँजासहित दुई पक्राउ

प्रकाशित मिति : असार २६, २०८२
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङ : पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति : असार २६, २०८२
भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

प्रकाशित मिति : असार २६, २०८२



लाेकप्रिय

  • सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    1079 shares
    Share 432 Tweet 270
  • धरानले गुमाउँदैछ ६ लेन सडक : योजना अनिश्चित, समन्वय शून्य

    768 shares
    Share 307 Tweet 192
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    766 shares
    Share 306 Tweet 192
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    749 shares
    Share 300 Tweet 187
  • इटहरीमा क्रिप्टो, हुन्डी र अनलाइन गेमिङमा संलग्न ६ जना पक्राउ, डेढ करोड बढीको अवैध कारोबार

    565 shares
    Share 226 Tweet 141
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana