युएईको शारहजामा एकै दिन २२ नेपाली कामदारहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनीहरु सबै महिला कामदार रहेको बुझिएको छ ।
शारहजाको एक क्लिनिङ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा कोभिड–१९ पोजिटिभ देखिएको थियो।
पोजिटिभ हुनेमा २२ जना नेपाली महिला कामदारहरु रहेको एनआरएनए युएईको क्युआरएफ टिम नेपालका संयोजक पासाङ शेर्पाले जानकारी दिए ।
Discussion about this post