प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा थप कडाइ गर्नुपर्ने बताएका छन् ।
लकडाउन कडाई नगर्ने हो भने नेपालको अवस्था झन गम्भीर हुने उनले बताएका हुन् ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो समय नेपालको संक्रमितको संख्या बढ्दै गएका कारण पनि लकडाउनमा कडाइ गर्न अनिवार्य रहेको बताएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए।
Discussion about this post