कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगे आजबाट लकडाउन कडा बनाईने सरकारले निर्णय गरेको छ ।
जनस्तरबाट लकडाउन उल्लंघन बढेको भन्दै प्रहरी प्रशासनले लकडाउनमा कडाई गर्न लागेको हो ।
लक डाउनको चौतर्फी उल्लङ्घन हुन थालेपछि गृहमन्त्रालयले लकडाउन कडाई गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै लकडाउन उल्लंघन गर्न नदिनका लागि आवश्यक कदमहरु चाल्न निर्देशन दिएको हो ।
Discussion about this post