सुनसरी झुम्काकी युवतीलाई मंगलबार साँझ कोरोना पुष्टि भएपछि उनको परिवारको परीक्षण गरिने भएको छ ।
२५ बर्षीय युवती तीन दिन अगाडि मात्रै भक्तपुर पुगेकी थिईन् ।
युवतीको घरमा रहेका ४ जना सदस्य उच्च जोखिममा राखिएको छ । झुम्का घरमा रहेका बुबा, आमा, हजुरआमा र भाईलाई स्वास्थ्य परीक्षणको लागि जिल्ला अस्पताल सुनसरी लगिएको छ ।
यो पनि _ सुनसरीको झुम्काबाट ३ दिन अघि भक्तपुर गएकी थिइन् नयाँ संक्रमित
Discussion about this post