इटहरी सुनसरी लियो क्लवको अध्यक्षमा आभास भट्टराई चयन भएका छन् ।
बर्ष २०२०/२१ को अध्यक्ष्यमा भट्टराई चयन भएका हुन् ।
त्यस्तै, प्रथम उपाध्यक्षमा समिर केसी द्वितीय उपाध्यक्षमा राजु ठटाल, तृतीय उपाध्यक्षमा लिला निरौला, सचिवमा, राजकुमार शाह र कोषाध्यक्षमा विषम घिमिरे चयन भएका छन् ।
Discussion about this post