नेपाल केमिकल सोसाइटी प्रदेश १ को कमिटी गठन गरिएको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, बिराटनगरमा रसायनशास्त्रीहरुको बसेको बैठकमा तपशिल बमोजिमको पदाधिकारीहरु चयन गरिएको थियो। बैठकमा रशायनशास्त्र केन्द्रीय विभागका प्रा. डा. विनय कुमार झा तथा प्रा. डा. अर्मिला राज भण्डारीको सहभागिता रहेको थियो।
बैठकले कार्यसमिति समेत चयन गरेको छ ।
अध्यक्षमा डा. अजय भट्टराई, बरिष्ठ उपाध्यक्षमा डा. नरेन्द्र कुमार चौधरी, उपाध्यक्षमा डा. सुजित कुमार शाह, सचिवमा रुपेश कुमार मिश्र कोषाध्यक्षमा कुमोद चौधरी चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा टीका उपाध्याय, नेत्र सुवेदी, डा. तुलसी निरौला, युवराज शाह, जय नारायण मित्रुका, प्रमोद कुमार यादव र नवीन बस्नेत रहेका छन् ।
इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ
इटहरी : इटहरीबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। इटहरी–११ बाट प्रहरीले १ हजार ६८० क्याप्सुल ट्रामाडोल र...











Discussion about this post