Thursday, October 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

तालतलैयामा अनियमितता भएको भन्दै कार्यालयमा गरियो तालाबन्दी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १६, २०७९
in टाकुरा विशेष, समाचार
0
इटहरीको तालतलैयामा विवाद, कर्मचारीद्वारा कार्यसमिति सदस्यलाई रकम हिनामिनाको आरोप
175
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी २ र ३ नम्बर वडामा पर्ने तालतलैया विकास तथा संरक्षण समितिमा अनियमितता भएको भन्दै तालाबन्दी गरिएको छ ।

सोमबार (आज) तालतलैयाको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।

नेपाली कांग्रेस इटहरी २ कार्यवाहक सभापति विशुधन राई र कांग्रेस इटहरी ३ का कार्यवाहक सभापति बाबुराम नेपालद्वारा जारी विज्ञप्ति अनुसार अनियमितताको विषयमा पटक–पटक कार्यसमितिमा जानकारी गराइएको र छानबिन गर्नुपर्ने माग राखिएपनि बेवास्ता गरेपछि तालाबन्दी गरिएको हो ।

नगर प्रमुख र उपप्रमुखलाई ध्यानाकर्षण गराइँदै ।

‘हामीले छानबिनका लागि पटक–पटक आग्रह गरेपनि सिंगो कार्यसमितिले बेवास्ता गरेकाले तालाबन्दी गर्न बाध्य भएका हौँ,’ राईले टाकुरासँग भने, ‘यस विषयमा इटहरी २ र ३ का वडाध्यक्षसहित नगर प्रमुखलाई पनि जानकारी गराएका छौँ ।’

अनियमितताको घटना भित्रभित्रै मिलाउन खोजिएको र त्यस विषयमा कार्यसमितिका पदाधिकारीहरू मौन रहेकाले आँफूहरू तालाबन्दी गर्न बाध्य भएको उनले बताए ।

यसअघि कार्यसमिति सदस्य खगेन्द्र आचार्य र कर्मचारी कुलप्रसाद निरौलाको विवादका कारण सिंगो कार्यसमिति विवादित बनेको थियो ।

कर्मचारी कुलप्रसाद निरौलाले कार्यसमिति सदस्य खगेन्द्र आचार्यलाई टिकट काट्ने क्रममा रकम हिनामिना गरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको हो । तर, यस विषयमा कार्यसमितिले बेवास्ता गरेको आरोप लगाइएको छ ।

नगर प्रमुख हेमकर्ण पौडेललाई पनि आँफूहरूले पत्र दिँदै ध्यानाकर्षण गराएको राईले जानकारी दिए ।

आचार्यले बोटिङ काउण्टरका कर्मचारी बाहिर गएको समयमा टिकट काट्ने क्रममा पर्यटकलाई टिकट नदिइ रकम हिनामिना गरेको आरोप लगाइएको छ ।

तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मी खनालले भने नियतवस नभएको बताएका छन् ।

यो पनि – इटहरीको तालतलैयामा विवाद, कर्मचारीद्वारा कार्यसमिति सदस्यलाई रकम हिनामिनाको आरोप

Tags: अनियमितताटाकुरा विशेषतालतलैयातालाबन्दी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा श्रमाधान मेला
FEATURE BREAKING

इटहरीमा श्रमाधान मेला

by टाकुरा न्यूज । इटहरी
अशोज १४, २०८३
0

इटहरी : सरकारले युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’...

इटहरीमा खसीको भन्दै बाख्राको मासु बिक्री गरिएपछि…
FEATURE BREAKING

इटहरीमा खसीको भन्दै बाख्राको मासु बिक्री गरिएपछि…

by टाकुरा न्यूज । इटहरी
अशोज १४, २०८३
0

इटहरी : इटहरीमा खसीको भन्दै बाख्राको मासु बिक्री गर्न लागेको आरोपमा नगर प्रहरीले २१ किलो मासु बरामद गरेको छ ।...

तस्बिरमा भोजपुर बजार

तस्बिरमा भोजपुर बजार

अशोज १४, २०८३
कांग्रेसमा अनावश्यक बहसको अन्त्य कहिले ?

कांग्रेसमा अनावश्यक बहसको अन्त्य कहिले ?

अशोज १४, २०८३
विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

अशोज १३, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

जजक र चोरी मुद्दामा सुनसरी अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ

अशोज १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा श्रमाधान मेला

इटहरीमा श्रमाधान मेला

अशोज १४, २०८३
इटहरीमा खसीको भन्दै बाख्राको मासु बिक्री गरिएपछि…

इटहरीमा खसीको भन्दै बाख्राको मासु बिक्री गरिएपछि…

अशोज १४, २०८३
तस्बिरमा भोजपुर बजार

तस्बिरमा भोजपुर बजार

अशोज १४, २०८३
कांग्रेसमा अनावश्यक बहसको अन्त्य कहिले ?

कांग्रेसमा अनावश्यक बहसको अन्त्य कहिले ?

अशोज १४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.