Tuesday, March 28, 2023
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विविध

उपेक्षित उष्ण प्रदेशीय रोग दिवसमा छलफल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०७९ माघ १७ गते, १७:४६ बजे
0
उपेक्षित उष्ण प्रदेशीय रोग दिवसमा छलफल
73
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : उपेक्षित उष्ण प्रदेशीय रोगलाई रोकथाम र नियन्त्रण गर्न तीनै तहको सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्ने वक्ताहरूले बताएका छ्न् ।

विराटनगरमा प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आयोजित चौथो विश्व उपेक्षित उष्ण प्रदेशीय रोग दिवसको अवसरमा वक्ताहरूले सा कुरा बताएका हुन् ।

खासगरी गर्मी ठाउँ र सिमान्तकृत समुदायमा देखिने कुष्ठ रोग, लुतो, हात्तीपाइले, रेबिज, कालाजार, सर्पदंश, माटोबाट सर्ने जुका, फित्तेजुका, डेंगु र चिकनगुनिया र खस्रे रोग जस्ता १० वटा रोगहरू उपेक्षित रोगमा पर्ने बताएको छ ।

प्रदेश १ की स्वास्थ्य मन्त्री निर्मला लिम्बूले १० वटा रोगहरू प्राथमिकतामा नपरेपनी यी रोगहरू गम्भीर किसिमको भएको बताइन् । उनले स्वास्थ्य क्षेत्रमा प्रदेश १ ओझेलमा परेको गुनासो गरिन् ।

स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले रोग नियन्त्रण र निवारण गर्ने कुरामा तीनै तहको सरकारले अपनत्व लिदैँ सबैको सहभागिता र सहकार्यमा अगाडि बढाइनुपर्ने बताए ।

प्रदेश १ स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. सुरेश मेहताले स्वास्थ्य मन्त्रालयको बजेट न्यून हुने भएकोले त्यही अनुसार काम गर्दा सुक्ष्म तहमा गर्नुपर्दा समस्या हुने बताए ।

कार्यक्रममा सहभागीहरूले स्वास्थ्य क्षेत्र जटिल र संवेदनशील क्षेत्र भएकोले यसलाई सुरक्षित राख्न सरकार गम्भीर हुनुपर्ने बताएका थिए ।

Tags: #विराटनगर#स्वास्थ्यरोग

सम्बन्धित समाचार

उवासंघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न
समाचार

उवासंघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २१:४७ बजे
0

रामधुनी : उद्योग वाणिज्य संघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न भएको छ । यही चैत १९ गते हुने उवासंघ...

पीण्डेश्वर विद्यापीठ धरानका उपप्राध्यापकले रक्सी खाएर विद्यार्थीलाई हप्काएपछि…
समाचार

पीण्डेश्वर विद्यापीठ धरानका उपप्राध्यापकले रक्सी खाएर विद्यार्थीलाई हप्काएपछि…

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २१:१५ बजे
0

धरान : धरानस्थित पीण्डेश्वर विद्यापीठ विद्यालयका उपप्राध्यापक गिरिराज खतिवडाले मादक पदार्थ सेवन गरी विद्यार्थीलाई हप्कीदप्की गरेका छन् । परीक्षाको गार्ड...

सडक, पुल र भवन निर्माणमा बजेट खर्च घटाउन मुख्यमन्त्री कार्कीको निर्देशन

सडक, पुल र भवन निर्माणमा बजेट खर्च घटाउन मुख्यमन्त्री कार्कीको निर्देशन

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २०:३२ बजे
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

विराटनगरमा ब्राउनसुगरसहित एक पक्राउ

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २०:१९ बजे
कोसी प्रदेश : पहिचान पक्षधरले दमक र पाँचथरमा गरे तालाबन्दी

कोसी प्रदेश : पहिचान पक्षधरले दमक र पाँचथरमा गरे तालाबन्दी

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २०:०४ बजे
उद्योग वाणिज्य संघ इटहरीद्वारा हेल्प डेस्क स्थापना

उद्योग वाणिज्य संघ इटहरीद्वारा हेल्प डेस्क स्थापना

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, १९:५९ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उवासंघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न

उवासंघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २१:४७ बजे
पीण्डेश्वर विद्यापीठ धरानका उपप्राध्यापकले रक्सी खाएर विद्यार्थीलाई हप्काएपछि…

पीण्डेश्वर विद्यापीठ धरानका उपप्राध्यापकले रक्सी खाएर विद्यार्थीलाई हप्काएपछि…

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २१:१५ बजे
सडक, पुल र भवन निर्माणमा बजेट खर्च घटाउन मुख्यमन्त्री कार्कीको निर्देशन

सडक, पुल र भवन निर्माणमा बजेट खर्च घटाउन मुख्यमन्त्री कार्कीको निर्देशन

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २०:३२ बजे
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

विराटनगरमा ब्राउनसुगरसहित एक पक्राउ

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २०:१९ बजे

लाेकप्रिय

  • स्रोत नखुलेको रकमसहित दुई पक्राउ

    स्रोत नखुलेको रकमसहित दुई पक्राउ

    2857 shares
    Share 1143 Tweet 714
  • प्रदेश १ मा बिहीबार सार्वजनिक विदा

    2272 shares
    Share 909 Tweet 568
  • मोरङ : बिहे भोज खाने क्रममा मासु अड्किएर एकको मृत्यु

    1613 shares
    Share 645 Tweet 403
  • झापामा कारको ठक्करबाट दुईको मृत्यु

    1381 shares
    Share 552 Tweet 345
  • इटहरीमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर हुँदा युवकको मृत्यु

    845 shares
    Share 338 Tweet 211
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : [email protected]

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana