धरान हङकङ मन्चद्वारा धरानका विपन्न परिवारलाई नगद सहयोग गरेको छ ।
धरानको १, १५, १७, १९ का अति विपन्न परिवारलाई राहत वितरण गरिएको धरान हङकङ मन्चका सल्लाहकार पर्शुराम राइले बताए ।
प्रत्येक वडालाइ ६८ हजारका दरले २,१८,४०० रुपैयाँ हस्तान्तरण गरिएको उनले जानकारी दिए।
धरान १५ का वडाध्यक्ष नरेश इवारम मार्फत उक्त रकम वितरण गरिएको थियो ।
Discussion about this post