सुनसरीको बराहक्षेत्र नगरपालिका ३ का २३ बर्षीय सुशील मेहेताको घरबाट लडेर मृत्यु भएको छ ।
बुधवार अपरान्ह बराहक्षेत्र नगरपालिका ८ चौफालामा फूलकुमारी चौधरीको घरमा टिनको छाना लगाउने क्रममा अचानक लडेर घाईते भएका मेहेताको उपचारको क्रममा धरानस्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
















Discussion about this post