सुनसरीमा डेढ लाख घरधूरीलाई राहत वितरण गरिएको छ ।
जिल्लामा सबैभन्दा बढि धरानमा राहत वितरण गरिएको छ ।
सुनसरीको धरान उपमहानगरपालिकामा ४७ हजार २ सय ८ घरधूरीलाई राहत वितरण गरिएको छ ।
इटहरी उपमहानगरपालिकामा २९ हजार ४ सय १५ घरधूरीलाई राहत वितरण गरिएको छ ।
सबैभन्दा कम राहत गढी गाउँपालिकामा दिईएको छ । जहाँ तीन हजार १ सय २४ जनालाई वितरण गरिएको छ ।
लकडाउनको समयमा सुनसरीमा १ लाख ५१ हजार २ सय ९ घरधुरीलाई राहत वितरण गरिएको थियो ।
















Discussion about this post