विराटनगरको राजवंशी चौकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
शुक्रबार विराटनगरबाट इटहरीतर्फ आइरहेको को १ ख ४३२२ नम्बरको टिपरले सोही दिसातर्फ आईरहेको को २० प ३९२४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजना घाईते भएका हुन् ।
मोरङ ग्रामथान गाउँपालिका–१ का ३९ की चन्द्रकला मोदी र सोही ठाउँका ७० वर्षीय बाबुलाल माझी गम्भिर घाइते भएका हुन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post