ईलाम माङसेबुङ गाँउपालिका ६ मा दुई जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मृत पेला पर्नेमा ईलाम माङसेबुङ ६ मावाटोल बस्ने २७ बर्षीय बिशाल राई र उनकै भाउजू २६ बर्षीया गीता राई रहेका छन् ।
कसैलाईल नसोधि घरबाट हिँडेका देवर भाउजू बेलुका सम्म घर नआएपछि आफन्तले खोजी गर्ने क्रममा रुखको एउटै हांगामा प्लाष्टिकको डोरीको पासो लगाइ झुण्डिएको अवस्थामा दुबै जनालाई फेला पारिएको थियो ।
घटना सम्बन्धमा कानुनी कारबाही तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
















Discussion about this post