मोरङको पथरी शनिश्चरे १० मा बस्ने ६० बर्षीय चक्रबहादुर खड्काको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ ।
भित्री सडक खण्डमा बा ६९ प ७४५ नम्बरको मोटरसाईकलले साईकलयात्री खड्कालाई ठक्कर दिदाँ गम्भिर घाईते भएका खड्काको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाईकल चालक पथरी शनिश्चरेकै हेमचन्द्र बास्तोला प्रहरीको नियन्त्रणमा रहेका छन् ।
















Discussion about this post