Monday, December 4, 2023
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापामा कार्यरत प्रहरी हवल्दार झुण्डिएको अवस्थामा मृत फेला

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० मंसिर ५ गते, १०:५३ बजे
0
मोरङमा मोटरसाइकल चालक नालीभित्र मृत फेला
69
SHARES
Share on FacebookShare on Twitter

झापा : नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार सप्तराज राई झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

झापाको हल्दिबारी गाउँपालिका ५ स्थित त्रिवेणी टोल निवासी ४२ वर्षीय प्रहरी हवल्दार राई आफ्नै घरमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

इलाका प्रहरी कार्यालय डोरिया मोरङ दरबन्दी भई हाल अस्थायी प्रहरी चौकी डाम्राभिट्टामा कार्यरत राई बिदा लिएर सोमबार साँझ घर फर्किएका थिए।

प्रहरीका अनुसार घर आएका उनले अत्याधिक मदिरा सेवन गरी राति परिवारसँग झै–झगडासमेत गरेको छिमेकीले बताएका छन्।

श्रीमती र छोरीहरूसँग झगडाका गरेकै राति उनी आफ्नो सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Tags: #झापामृत फेला

सम्बन्धित समाचार

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

झापामा दुई मोटरसाइकल एकापसमा दुर्घटना हुँदा २० वर्षीय युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० मंसिर १८ गते, ९:०८ बजे
0

झापा : झापाको मेचीमगर नगरपालिका १३ स्थितमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्...

दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी
समाचार

मोरङमा झुटा विवरण पेश गरी नागरिकता लिएको मुद्दाका फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० मंसिर १८ गते, ९:४४ बजे
0

मोरङ : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले झुटा विवरण पेश गरी नागरिकता लिएको मुद्धाका एकजना...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ८:५५ बजे
वेस्टर्न युनियनद्वारा “दसैँमा १० गुणा” विजेता घोषणा

वेस्टर्न युनियनद्वारा “दसैँमा १० गुणा” विजेता घोषणा

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ७:३० बजे
धनकुटामा वडाध्यक्षलाई घरभित्रै थुनेर घरमा लगाइयो आगो

धनकुटामा वडाध्यक्षलाई घरभित्रै थुनेर घरमा लगाइयो आगो

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ७:१२ बजे
कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको कार्यशैलीका कारण नेताहरूको चरम असन्तुष्टि

कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको कार्यशैलीका कारण नेताहरूको चरम असन्तुष्टि

प्रकाशित मिति : २०८० मंसिर १७ गते, १६:५३ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

झापामा दुई मोटरसाइकल एकापसमा दुर्घटना हुँदा २० वर्षीय युवकको मृत्यु

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ९:०८ बजे
दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी

मोरङमा झुटा विवरण पेश गरी नागरिकता लिएको मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ९:४४ बजे
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ८:५५ बजे
वेस्टर्न युनियनद्वारा “दसैँमा १० गुणा” विजेता घोषणा

वेस्टर्न युनियनद्वारा “दसैँमा १० गुणा” विजेता घोषणा

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ७:३० बजे

लाेकप्रिय

  • इटहरीको जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल नेपाल प्रथम !

    इटहरीको जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल नेपाल प्रथम !

    1394 shares
    Share 558 Tweet 349
  • इटहरीमा यौन धन्दा चलाएको आरोपमा एक युवतीसहित दुई पक्राउ

    699 shares
    Share 280 Tweet 175
  • इटहरीमा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

    660 shares
    Share 264 Tweet 165
  • इटहरीको अम्बे सहकारीका अध्यक्षसहित पाँच पक्राउ, बचतकर्ताको रकम अपचलनको आरोप

    503 shares
    Share 201 Tweet 126
  • जग्गा कीर्ते गरेको आरोपमा इटहरीबाट एक युवक पक्राउ

    359 shares
    Share 144 Tweet 90
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : [email protected]

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana