भोजपुरको पौवादुम्बा गाउँपालिका ३ का १८ बर्षीय दिवस राईको खेसाङ खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय तिवारी भञ्याङबाट प्रहरी टोली खटि कानूनी प्रकृया पूरा गरेको छ ।
अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
















Discussion about this post